बसको ठक्करबाट एक युवकको मृत्यु

गौर जेष्ठ २९ 
रौतहटको चन्द्रनिगाहपुरमा शनिवार बिहान यात्रुवाहकको ठक्करबाट युवकको मृत्यु भएको छ ।काठमाण्डौबाट सलार्ही जादै गरेको ना।४ ख। १८७९ नम्बरको बसले पुर्व पश्चिम राजमार्गको चाँदी खोला नजिकै एक पैदल यात्रुलाइ ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा सिन्धुलीका ३५ वर्षिय नरबहादुर सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीय चन्द्रनिगाहपुर स्थित एक ग्यारेजमा काम गर्दै आएका सुनुवार बाटो काट्‍ने क्रममा बसले ठक्कर दिएको प्रहरीले बताएको छ । बसको ठक्करबाट गम्भीर घार्इते भएका सुनुवारलाइ उपचारका लागि काठमाण्डौ लैजादै गर्दा मकवानपुरमा मृत्यु भएको बताउँदै प्रहरीले बस तथा चालकलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: