शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
सप्तरीको धोधनपुर गाविस ४ स्थित दुई औटा मोटरसाईकल एक आपसमा ठौकिदाँ तिन जना गम्भिर घाईते भएक छन ।
फत्तेपुरबाट कञ्चनपुर तर्फ जादै गरेको को ६प ४८६३ नं.को मोटरसाईकल र त्यसकौ विपरित दिशाबाट आईरहेको बा ५प ३९३० नंं.को मोटरसाईकल .एक आपसमा ठौकिएर दुर्घटना हुदाँ मोटरसाईकल चालक सप्तरीकौ कमलपुर गाविस ७ बस्ने ३५ वर्षिय उमेश माझी र पछाडी सवार ऐ बस्ने हरी माझी गंभिर घाईते भएका छन ।
घाईतैहरुको स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारको लागी न्यूरो हस्पिटल बिराटनगर लगीएको छ भने अर्का मोटरसाईकल चालक सुनसरीकौ मधुवन निवासी १९ वर्षिय श्याम सुन्दर शर्मा समैत घाईते भएकौ प्रहरीलै जनाएका० छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहैकौ जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएकै छ ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्