• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोटरसाईकल एक आपसमा ठौकिदाँ तिन जना गम्भिर घाईते

शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
सप्तरीको धोधनपुर गाविस ४ स्थित दुई औटा मोटरसाईकल एक आपसमा ठौकिदाँ तिन जना गम्भिर घाईते  भएक छन ।
 
 फत्तेपुरबाट कञ्चनपुर तर्फ जादै गरेको को ६प ४८६३ नं.को मोटरसाईकल र त्यसकौ विपरित दिशाबाट आईरहेको बा ५प ३९३० नंं.को मोटरसाईकल .एक आपसमा ठौकिएर दुर्घटना हुदाँ  मोटरसाईकल चालक सप्तरीकौ कमलपुर गाविस ७ बस्ने ३५ वर्षिय उमेश माझी र पछाडी सवार ऐ बस्ने हरी माझी गंभिर घाईते भएका छन । 
घाईतैहरुको स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारको लागी न्यूरो हस्पिटल बिराटनगर लगीएको छ भने अर्का मोटरसाईकल चालक सुनसरीकौ मधुवन निवासी १९ वर्षिय श्याम सुन्दर शर्मा समैत घाईते भएकौ प्रहरीलै जनाएका० छ।
 
   दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहैकौ जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएकै छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: