हतियार सहित एक युवक पक्राउ

शुभ नारायण यादब
सप्तरी, ३० जेठ ।
प्रहरीको गस्ती टोलीले गएराति सप्तरीको मल्हनियाँ गाविसबाट हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । 
 
   मल्हनियाँ गाविसको बलान खोलाबाट सिरहाको ईनरुवा फुलवरिया गाविस ९ निवासी अजय यादब भिावाडलाई पक्राउ गरेको हो । पक्राउ परेका युवकको साथबाट एक थान नल कटुवा पिस्तोल र सोमा लाग्ने दुई राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
  पक्राउ परेकालाइृ आवश्यक अनुसन्धानको लागी हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: