• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जवाफी कारवाहीमा १ जना हतियारधारीको मृत्यु

जनकपुर, जेष्ठ ३० 
 जनकपुरधाम को दुरसञ्चार कार्यालय नजिकै प्रहरी कारवाहीमा एक हतियारधारीको मृत्यु भएको छ । सातामा तीन जनाको हत्या भएपछि जवाफी कारवाही सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  अवधेश नामका हतियारधारीको मृत्यु भएको  छ । बिशेष विवरण आउँन बाँकी छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: