स्थानीयबासीले अलानी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

शुभ नारायण यादव
सप्तरी,३१ जेठ ।
सप्तरीको रामनगरकोदरकटी गाबिसमा स्थानीयबासीले अलानी   जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गर्न थालेका छन ् । 
 
सोही गाबिसमा रहेको १० कठा जग्गा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता बैजनाथ यादब , महेन्द्र यादब सुफैत यादब लगायतका ब्यत्तिल अलानी   जग्गामा  घर निर्माण कार्य थालेका नागरिकको आरोप रहेको छ ।   
 
वि.स.२०५६ सालमा तत्कालिन नेकपा माओबादीले सो ठाँउमा हटिया लगाउन थालेको थियो । हटिया लाग्ने सो जग्गा अतिक्रमणमा परेछि स्थानीय ब्यापारी तथा नागरिकहरुलाई समस्या भएका छन। 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: