• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अज्ञात समुह्दुवारा गोलि प्रहर एक युवक घाइते

शुभ नारायण  यादव
सप्तरी, ०१ आषाढ ।
  अज्ञात समुहले सिरहाको राजपुरमा गएराति गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् । 
 
 यसरी घाईते हुनेमा सिरहाकौ राजपुर गाविस ३ का २० वर्षीय महेश्वर यादव रहेको प्रहरीले जनाएको छ । दाहिने खुट्टामा गोली लागेका यादवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
 
घर नजिकै रहेको आँप बगैचामा बसेका यादवलाई राति पौने ११ बजे आएको समुहले गोली प्रहार गरेको हो । गोली प्रहार गर्ने समुह फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । 
Advertisements

One Response

  1. bad luck man wht you doing baster

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: