आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति

शुभ नारायण यादब
सप्तरी,०१ आषाढ ।
  सप्तरीको जगतपुरमा आज दिउँसो आगलागी हुँदा एकै परिवारका दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब एक लाख  रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
सो गाविस– ३ निवासी हरिलाल साहको भान्साकोठाबाट सल्केको आगो फैलिएर निजकै दुई घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा भाडाकुडा, लत्ताकपडा, फर्निचर लगायतका सामग्री समेत पुर्ण रुपमा जलेका छन् ।
 
स्थानीयबासी र प्रहरीको सहयोगमा आगोमाथि नियन्त्रण गरी गाउँलाई थप क्षति हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: