मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

शुभ नारायण  यादव
सप्तरी, ०१ आषाढ ।
सप्तरीको कदमाहा र गाईघाट सडक खण्ड अन्तगर्त लक्ष्मीपुर गाविसकौ कल्भर्टमा आज बिहान मोटरसाईकल ठौकिएर दुर्घटना हुदा एक जनाकौ घटनास्थलमै मृत्यु भएको छ । 
 
   सप्तरीको त्रिकौलबाट उदयपुरको गाईघाट तर्फ जादै गरैको स.२ प २७५० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ सप्तरीकौ त्रिकौल गाविस ५ का ३२ वर्षिय राज कुमार शाहकौ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएको छ । 
 
   तिव्र गतिका कारण मोटरसाईकल अनियन्त्रित भई गाईघाट सडक खण्ड अन्तगर्त लक्ष्मीपुर नजिक रहैकौ अल्भर्टमा अचानक ठौकिदाँ शाहकौ घटनास्थलमै नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनैश्वर शाहले जानकारी दिनुभयो । 
 
   मृतक शाहको शव हाल स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: