पाँच गुणा बढी रकम लिई जग्गाको सिफारिश

शुभ नारायण यादब
सप्तरी, ०१ असार । 
सप्तरीको फकिरा गाविस सचिवले लाग्ने दस्तुर भन्दा पाँच गुणा बढी रकम लिई जग्गाको चार किलाको सिफारिश गरी नगदी रसिद नदिएको बताएको छ । 
 
सो गाविस–७ बस्ने मनमान शेखसँग मिति २०६७ जेठ २६ गते जग्गाको चारकिला प्रमाणित गर्न गाविस सचिव रामप्रसाद दासले एक सय पचास रुपियाँ नगद लिएपनि आफुलाई रसिद नदिएको शेखले बताउनु भयो । 
 
सोही रकमबाट सचिव दासले जग्गाको मालपोत वापतको २० रुपियाँका रसिद मात्र दिएको बताएको छ । चारकिला प्रमाणित गर्न १५ रुपियाँ मात्र लाग्ने गरेको उहाँले बताउनु भयो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: