विषालु सर्पको तोकाईबाट एक जनाको मृत्यु

शुभ नारायण यादब

 सप्तरी, ०३ असार । विशालु सर्पकौ टोकाईबाट आज बिहान सप्तरीमा एक जना विघार्थीकौ मृत्यु भएको छ ।

 यसरी मृत्यु हुनेमा सप्तरीको २ नम्बर योगिनियाँ गाविसका १६ वर्षिय श्याम नारायण मण्डल रहैको छ । मा.वि. हनुमाननगरको कक्षा दशमा अध्यननरत मण्डललको गएराति आफनै घरमा विशालु सर्पलै टोक्दा उनको आज बिहान स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: