शुभ नारायण यादब
सप्तरी, ०३ असार । अज्ञात हतियारधारीहरुको एक समुहले गएराति सप्तरीबाट एक जना औषधी ब्यवसायीको अपहरण गरी लगेका छन ।
पाँच सात जनाको अज्ञात हतियारधारीहरुको एक समुहले सप्तरीको बथनाहा गाविस ८ ढिकली निवासी औषधी ब्यवसायी टेक नारायण झालाई अपहरण गरी लगैको उनका परिवारजनले बताएका छन । राति करिब ९ बज०तिर पसल बन्द गरी आफनो घर तर्फ जादै गरेको झालाई सप्तरीकौ ढिकली ईनरुवा सडक खण्डबाट अपहरण गरी लगैको स्थानियबासीहरुले बताएका छन । झा चढेको बा.६ प ३५३३ नम्बरको मोटरसाईकल स्थानिय एक खौलामा फेला परेको तथा झालाई अपहरण गरी लगैको उनका परिवारजनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएकौ छ । अपहरणको जिम्मा हाल सम्म कसैले अथवा कुनै समुहले लिएका छैनन भने यता अपहरणकारीहरुको खोजी कार्य तिव्र रुपमा भईरहैकौ प्रहरलिे जनाएको छ ।
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्