जनता आवास कार्यक्रमले अति विपन्न दलित परिवारहरुको सपना साकार हुने

शुभ नारायण यादब

सप्तरी,०२ असार ।

      जनता  आवास कार्यक्रम संचालनमा आएपछि सप्तरीका दलित तथा विपन्न मुस्लिम परिवारहरुकौ सुरक्षित आवासको सपना साकार हुने भएको छ ।

    नेपाल सरकारले यसै वर्षबाट संचालनमा ल्याएकौ जनता आवास कार्यक्रमलै पहिलो पल्ट सप्तरी,सिरहा र कपिलवस्तुका एक एक हजार परिवारलाई समैटने भएको हो ।

   सप्तरीका ६ निर्वाचन क्षैत्रमा एक एक ओटा गाविसहरुलाई कार्यक्रम संचालनका लागी यस वर्ष छनौट गरिएकौ छ ।

   जनता आवास कार्यक्रमका लागी छनौट भएका गाविसहरुमा क्ष्ँेत्र न.१ मा सप्तरीको घोघनपुर,२ मा बथनाहा, ३मा बरही बिरपुर ,४ मा औरही, ५मा कल्याणपुर र ६ मा मानराजा गाविस रहेका छन ।

   कार्यक्रम साउँनबाटै शुरु हुनुपर्ने भएता पनि मन्त्रालयबाटै निर्णायमा कैही ढिलाई गरैका कारण फागुनबाट सर्भेकौ काम शुरु गरिएको कार्यक्रमका ईन्जिनियर सचिन्द्र कुमार दैवलै जानकारी दिनुभयो । सप्तरीका लक्षित गाविसहरुमा दलित तथा अति विपन्न मुसलमानको संखया उल्लेखनिय भएता पनि कोटा सिमित भएकाले मार्किङ्ग बैसिसका आधारमा प्रतयेक गाविसका १ सय ६६ आवास ईकाई छनौट गरिएकौ देवले बताए ।

  ईटबाट निर्मित २१ फिट ल
म्बाई र १५ फिट चौडाई भएकौ टिनकौ छाना भएकौ आवास बनाउँने योेजना रहेको तथा त्यसको लागी लाभग्राही सम्मिलित निमार्ण समिति गठन गरी कैही गाविसहरुमा धमाधम रुपमा कार्य भईरहैकौ छ ।

   प्रत्येक आवास ईकाईका लागी चार किस्तामा गरी एक लाख ३९ हजार २ सय ८० नगद तथा दश हजारकौ श्रमदान लाभग्राहीलै भवन निमार्ण गरिदिनै प्रावधान रहेको ईन्जिनियर दैवले बताउँनुभयो । असार मसान्त सम्ममा काम गर्नुपर्नै लक्ष्य रहैकाले हाल वर्षायामकौ समय भएकाले पनि धमाधम रुपमा काम भईरहैको तथा अन्य गाविसको तुलनामा सप्तरीको घोघनपुर र बरही बिरपुर गाविसमा अग्रस्थानमा काम रहेको बहाँले जानकारी दिनुभइको छ ।

     नयाँ घरमा आफुहरु पहिले सर्ने मनसायीका साथ उनीहरु उत्साहका साथ आ आफनौ घर निमार्ण कार्यमा लागिपरैकौ देखिन्छ । फुस्को अब्यवीथत झुप्रो घर भएकाले दलित तथा अति विपन्न मुस्लिमहरु सर्पदशं,वर्षातकौ पिडा , आगलागी जस्ता समस्याबाट बारम्बार ग्रसित हुनै भएकले अब देखी यस प्रकारको कार्यक्रमलै सप्तरी बासीहरुका लागी निक्कै उपलब्धी मुलक हुने विश्वास स्थानियबासीहरुको रहेको छ ।

   नोटमा, सर घर निमार्णकौ फोटोहरु समेत पठाएको छु ।

One Response

  1. ek sal ma ek din news update hun6ki

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: