• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

टयाक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु

शुभ नारायण यादब

 सप्तरी, ०३ असार । सप्तरीको दिघवा गाविस ४ स्थित एक खोलामा आज बिहान एउटा टयाक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 यसरी मृत्यु हुनेमा सोही गाविसका टयाक्टरका सह चालक ३५ वर्षिय बलराम यादब रहैको छ । वर्षाका कारण स.१ त २१९५ नम्बरका० टयाक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ यादबकौ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएकौ छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: