• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सप्तरीबाट एक जना औषधी ब्यवसायीको अपहरण

शुभ नारायण यादब

 सप्तरी, ०३ असार । अज्ञात हतियारधारीहरुको एक समुहले गएराति सप्तरीबाट एक जना औषधी ब्यवसायीको अपहरण गरी लगेका छन ।

पाँच सात जनाको अज्ञात हतियारधारीहरुको एक समुहले सप्तरीको बथनाहा गाविस ८ ढिकली निवासी औषधी ब्यवसायी टेक नारायण झालाई अपहरण गरी लगैको उनका परिवारजनले बताएका छन । राति करिब ९ बज०तिर पसल बन्द गरी आफनो घर तर्फ जादै गरेको झालाई सप्तरीकौ ढिकली ईनरुवा सडक खण्डबाट अपहरण गरी लगैको स्थानियबासीहरुले बताएका छन । झा चढेको बा.६ प ३५३३ नम्बरको मोटरसाईकल स्थानिय एक खौलामा फेला परेको तथा झालाई अपहरण गरी लगैको उनका परिवारजनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएकौ छ । अपहरणको जिम्मा हाल सम्म कसैले अथवा कुनै समुहले लिएका छैनन भने यता अपहरणकारीहरुको खोजी कार्य तिव्र रुपमा भईरहैकौ प्रहरलिे जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: