भ्यानको ठक्करबाट दुई जना घाइते

शुभ नारायण यादव

 सप्तरी असार ०५ गते ।

 अस्पताल भर्ना रहेका आफन्तलाई भेटेर घरतर्फ फर्किरहेका बाउ–छोरा नम्बर खुल्न नसकेको एक भ्यानको ठक्करबाट घाइते भएका छन ।घाइते मध्ये एकलाई गम्भिर चोट लागेको छ ।

 स्थानीय सगरमाथा अंचल अस्पतालमा उपचार्राथ भर्ना रहेका आफन्तलाई भेटेर आज घरतर्फ जाँदै गरेका सप्तरीको झल्ही गाविस– ८ निवासी ४२ वर्षिय देवु यादव र उनका १७ वर्षिय छोरा वैजनाथ यादवलाई अस्पताल नजिकैको मूलसडकमा नम्बर खुल्न नसकेको एक भ्यानले ठककर दिई फरार भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका दुवैलाई तत्कालै प्रहरी र स्थानीयवासीले उद्वारगरी सोही अस्पतालमा उपचार्राथ भर्ना गराएका छन । घाइतेमध्ये देवु यादवलाई गम्भिर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताए । ठक्करदिने भ्यान र चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: