बसको ठक्करबाट एकजना गम्भिर घाइते

शुभ नारायण यादव
सप्तरी,०५ असार ।
सप्तरी असार ०५ गते ।
  राजविराज–रुपनी सडकखण्डमा बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन ।
      राजविराज तर्फ आउँदै गरेको ना. १ ख. ३६८७ नम्बरको आरजुट्राभल्सले ठक्कर दिँदा सप्तरीको खोकसर प्रवाहा–३ निवासी ५५ वर्षिय भोलाकार्की गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
      विहेको निम्तो पुरेर मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाँदै गरेको बेला स्थानीय गीता पेट्रोलपम्म नजिकै उनलाई सो बसले ठक्कर दिएको थियो । स्थानीय अस्पतालमा उपचारहुन नसकेपछी उनलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ठक्करदिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघिबढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: