जामुनको रुखबाट लडेर एक जना बालकको मृत्यु

शुभ नारायण यादब
सप्तरी,०६ असार ।
जामुनको रुखबाट लडेर आज सप्तरीमा एक जना बालकको मृत्यु भएको छ ।
   सप्तरीको कोईलाडी मधेपुरा गाविस ५ निवासी १३ वर्षिय बालक राजु कुमार मण्डलको मृत्यु भएको छ । जामुन तोडनको लागी  घर नजिकैको रुखमा चढेर लडेपछि उनलाई उपचारार्थ स्थानिय सगरमाथा अंचल अस्पताल राजविराज ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: