हतियार सहित एकजनालाई सशस्त्र प्रहरीको टोलीदुवारा पक्राउ

शुभ नारायण यादब
सप्तरी,०६ असार ।
  सप्तरीको मैनाकडेरीबाट हतियार सहित एकजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।
      सप्तरीको त्रिकौल वडा नं.–३ निवासी दिपक ठाकुरलाई हतियार सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरसंग एक थान नलकटुवा बन्दुक र सोमा प्रयोग हुने गोली समेत बरामद गरिएको बताइएको छ ।
यता पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धानकौ लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएकौ प्रहरीले जनाएको छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: