• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भारदहको ६५ लाइन टेलिफोन अबरुद्ध

शुभ नारायण यादब
सप्तरी, ०६ असार ।
      भारतीय मालबाहक ट्रकले सप्तरीको पोर्ताहामा रहेको नेपाल टेलिकमको पोल आज बिहान ढालेपछि पोर्ताहा र भारदहको ६५ लाइन टेलिफोन अबरुद्ध भएको छ ।
    पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ३८ सी    ५९६६ नम्बरको ट्रकले दिएको ठक्करबाट टेलिकमको पोल पूर्ण रुपले क्षतिग्रस्त हुँदा टेलिफोन अबरुद्ध भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी भारदहले नियन्त्रणमा लिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: