• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अपहरित झा प्रहरीको सहयोगमा सकुशल मुक्त

शुभ नारायण यादब
सप्तरी–०७ असार। 
 विगत छ दिन अघि सप्तरीबाट अपहरित औषधी व्यापारी आज बिहान प्रहरीको सहयोगमा सक’शल अपहरण मक्त भएको छ ।
  ग्त ब’धवार राति अज्ञात हतियारधारीहरुको एक सम’हले सप्तरीको बथनाहा गाविस ८ ढिकली निवासी औषधी ब्यापारी टेक नारायण झालाई सप्तरीको ईनरुवा सडक खण्डबाट अपहरण गरी लगेका थिए । अपहरित झालाई आज बिहान कोही पलारबाट सशस्त्र र जनपद प्रहरीको संय’क्त गस्ती टोलीले सक’शल अपहरण म’क्त गराउ्रँन सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भ’वनेश्वर् प्रसाद साहले जानकारी दिन’भयो । अपहरणकारीहरुलाई समात्न खोज्दा झालाइृ छाडि उनीहरु भगेको तथा अपहरणकारीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।

One Response

  1. good mr nepal polish

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: