• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

टेलिफोन महशुल नबुझाउँने विभिन्न कार्यालय सहित सयौ टेलिफोनको सेवा अबरुद्ध

शुभ नारायण यादब
सप्तरी–०७ असार। 
सप्तरीमा टेलिफोन महश’ल नब’झाउँने विभिन्न कार्यालय सहित सयौ टेलिफोनको लाईन काटिएको छ । नेपाल टेलिकमबाट वितरण गरिएको टेलिफोनको महस’ल नब’झाउँने राष्ट्रिय वाणिज्य बेङ्ग,कृषि विकास बैंक सहित अन्य केही सरकारी तथा अद्ध सरकारी कार्यालय लगायत सयौ टेलिफोन लाईन काटिएको नेपाल टेलिकम शाखा सप्तरीले जनाएको छ ।   
    बिगत तिनचार महिना देखीको महस’ल नब’झाएको ग्राहकहरुको टेलिफोन सेवा निरन्तर अवरुद्ध गर्ने नेपाल टेलिकमले असार मसान्तको समयमा विभिन्न सरकारी तथा अघ सरकारी कार्यालयहरुको समेत टेलिफोन सेवा अवरुद्ध पारेका कारण ति कार्यालयहरु स्रंचार बिहिन बन्न प’गेका छन ।
 
  विभिन्न बेंकहरुले समेत टेलिफोनको महस’ल नतिरेपछि लाईन काटिदाँ सेवाग्राहीहरुका साथै कार्यालयको कामकाज समेत प्रभावित भएको छ । सो सम्बन्धमा नेपाल टेलिकम शाखा सप्तरीका प्रम’ख ईन्जिनियर स’र्य नारायण यादबलाई सम्पर्क गर्दा वहाँले सरकारी ,अघ सरकारी कार्यालय तथा निजि टेलिफोनको बक्यौता महस’ल द’ई करोड भन्दा बढी भईसकेको कारण महस’ल अस’ली गर्नको लागी टेलिकमको निति अन’सार टेलिपाmेन सेवा अवरुद्ध गरिएको बताउँन’भयो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: