चटयाङ्गबाट लडेर सप्तरीमा एक जना बृद्धाको मृत्यु

शुभ नारायण यादब

सप्तरी, ०८ असार ।

चटयाङ्गबाट लडेर सप्तरीमा एक जना बृद्धाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सप्तरीको पिप्रापुर्व गाविस ८ का ६५ वर्षिय बृद्ध भोला सदा रहेको प्रहरीले जनाएको छ ।

  बृद्धा सदा आफनै घरमा रहेको चटयाङ्गबाट अचानक लडदा उनको घटनास्थलमै मृत्यु भएको उनका परिवारजनले बताएका छन । मृतक सदाको शव स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा पोष्टमार्टमको लागी राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  त्यस्तै निमोनियाँ रोगका कारण स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ। सप्तरीको तोपा गाविस १ बस्ने ४० वर्षिय उमेश यादबको उपचारको क्रममा अस्पतालमै मृत्यु भएके अस्पताल स्रोतले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: