जिविसका इन्जिनीयरलाई कालोमोसो

जनकपुरधाम । ०८ असार ।
जिल्ला विकास समितिमा कार्यरत इन्जिनीयर मकेशवर ठाकुरलाई नेकपा माओबादी समर्थित कार्यकर्ताहरुले मंगलबार बिहान कालोमोसो दलेका छन् ।  
जिविसको योजना कार्यन्वयनमा भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमै प्रवेश गरि कालोमोसो दलेको जनाईएको हो । जिल्ला विकास समितिको कार्यालय पर्साबाट तारजाली लगाउने योजनाका लागि इन्जिनीयर ठाकुरले नक्कली उपभोक्ता समिति गठन गरि ४० लाख रकम भ्रष्टाचार गरेको माओबादी कार्यकर्ताहरुको दाबी छ । इन्जिनीयर ठाकुरले कमै नगरी २ करोडको योजनाको २० प्रतिशत रकम निकासा गरि हिनामिना गरेको उनीहरुको आरोप छ । माओबादी पर्साक अध्यक्ष शिवशंकर यादवको नेतृत्वमा गएको कार्यकर्ताहरुले इन्जिनीयर ठाकुरलाई कालोमोसो दलेका हुन् । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: