• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोटरसाईकलले एक जना साईकल यात्रीलाई ठक्कर

शुभ नारायण यादब

सप्तरी, ०८ असार ।

सप्तरीको राजविराज हनुमाननगर सडक खण्ड अन्तगर्त सडेपार गाविस नजिक मोटरसाईकलले एक जना साईकल यात्रीलाई ठक्कर दिदाँ एक युवती गम्भिर घाईते भएकी छिन।

  हनुमाननगरबाट राजविराज तर्फ आउँदै गरेको स.१ प २५१७ नम्बरको मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदाँ सप्तरीको बभनगामाकटी गाविस ५ निवासी जहरु रामका १५ वर्षिया छोरी बिना कुमारी राम गम्भिर घाईते भएकी छिन। सडकबाट बाटो काटदै गरेको अवस्थामा तिव्र गतिका कारण अचानक ठोकिदाँ ति युवती घाईते भएको एक प्रत्यक्षदर्शिले बताए ।

  यता घाईते रामको स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भईरहेको तथा ठक्कर दिने मोटरसाईकललाई स्थानियबासीहरुले आफनो नियन्त्रणमा लिएका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: