चन्द्रनगरमा एक वर्षीय बालकको हत्या

सर्लाही, सर्लाहीको चन्द्रनगरमा मंगलबार राति एक वर्षीय बालकको घाँटी थिचेर हत्या गरिएको छ । प्रहरीका अनुसार वडा न.६ निवासी ललिता माझीको छोराको हत्या गरिएको हो । प्रहरीले हत्या गरेको अभियोगमा मृतकका ठूला बुआ पर्ने हुलास माझीलाई पक्राउ गरेको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: