पाँच स्थानहरुमा सशस्त्र प्रहरीको स्थायी सिमा सुरक्षा पोष्ट

शुभ नारायण यादब

सप्तरी,०८ असार ।
 
        सप्तरीको विभिन्न पाँच स्थानहरुमा सशस्त्र प्रहरीको स्थायी सिमा सुरक्षा पोष्ट बिओपी स्थापना गरिएको छ।
  जिल्लाको  कोईलाडी बरसाईन गनविस स्थित रहैकौ बनरझुला  ,तिलाठी, छिन्नमस्ता , बनैनियाँ र रामनगर कोदरकटी सहितका गाविसहरुमा सशस्त्र प्रहरीको स्थायी सिमा सुरक्षा पोष्टको स्थापना गरिएको हो । यसरी स्थापना गरिएका स्थायी पोष्टहरुमा प्रहरीको गस्ती टोली रहने सिमा सुरक्षा बल राजविराजले जनाएको छ।
    विग्रदो शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउँन तथा जनताको ज्युधनको सुरक्षाको साथै सिमा क्ष्ँेत्रमा हुने अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्नै उदैश्यले सो पोष्टहरुको स्थापना गरिएको े सिमा सुरक्षा बल राजविराजका सशस्त्र प्रहरी उपरिक्षक भरत पनेरुले जानकारी दिनुभयो। 
  तराईक बिस वटा जिल्लामा ४८ वटा स्थायी सिमा सुरक्षा पौष्ट रहेकोमा हाल आएर सप्तरीमा थप पाँच वटा स्थायी सिमा सुरक्षा पोष्टको स्थापना गरिएके बताउँनुभयो ।
  उक्त स्थायी सिमा सुरक्षा पोष्टको स्थापना भएपछि सो क्षेत्रका हजारौ स्थानिय बासिन्दाहरु अब शान्ति सुरक्षाको महसुश गर्न थालैको स्थानियबासीहरुको भनाई रहैको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: