बाढीले करोडौको धनजनको क्षति

  शुभ नारायण यादब
सप्तरी,०९  असार ।
 
        सप्तरीमा हरेक वर्ष आउँनै गरेको बाढीले करोडौको धनजनको क्षति गर्ने पा्रय निश्चित नै रहेकै समयमा पुन विगत चार दिन देखी भईरहैको वर्षालै गर्दा दर्जनौ गाविसहरु डुबानमा परैका छन ।
    प्रत्येक वर्ष झै यस वर्ष पनि वर्षाकौ शुरुवात सँगै सप्तरीको रम्पुरा मल्हनियाँ,सकरपुरा,तिलाठी ,बेल्ही,दिघवा,पकरी,हनुमाननगर,भारदह, पोर्ताहा सहित राजविराज नगरपालिकाको वर्डा न.१ण् डुमरी शिवथान लगायतका गाविसहरुमा पानी पसैर जलमग्न भएका छन ।
 
वर्षौ दैखी मर्मत सम्भारकौ पर्खाइमा रहकैो सप्तरीको सकरपुरा गाविस स्थित रहेको भिम बाँध यस वर्ष पनि समयमा मर्मत सम्धार हुन नसक्दा पुन वर्षाकौ शुरुवात सँगै डुवानमा पर्न थालैका छन । भनै यसौ विघा खेती योग्य जमिन समेत जलमग्न हुन पुगेको स्थानिय किसानहरुले बताएका छन ।
 
  भिम बाँध भत्किएका कारण सप्तरीको सकरपुरा, लौनियाँ ,तिलाठी,रम्पुरा मल्हनियाँ सहितका गाविसहरु जलमग्न भएका हुन ।
 
  बाँध भत्किएर आएको बाढीले गर्दा सप्तरीकौ तिलाठी र बेल्ही गाविस स्थित रहेको कुनौली जाने बाटो नै अवरुद्ध हुन पुगेका छन । बाढी आउँदा सो सडक खण्डमा करिब ५ं (६ फिट सम्म पानी पस्दा हजारौ स्थानिय बासीहरुलाई  सौ बाटो भएर आवत जावतमा समस्या उत्पन्न हुने गरकेो छ ।
 
  यता राजविराज कुनौली सडक खण्ड अन्तगर्त सप्तरीकौ कोचाबखारी गाविस स्थित लोखरम टोल नजिक पर्ने निर्माधिन पुलकौ डाईभर्सन भत्कएर सौ बाटौ अवरुद्ध भई आएकै पानीलै सप्तरीको रम्पुरा मल्हनियाँ, लौनियाँ ,तिलाठी, सकरपुरा सहितका गाविसहरु डुबान हुन  पुगेको तथा उक्त बाटोमा सपोर्टिङ्ग काम नहुदाँ स्थानियबासीहरुलाई भर्याङ्ग चढैर आवत जावत गर्न बाध्य भएका छन ।
 
   सौ निर्माधिन पुलकौ डाईभर्सन भतिकएका कारण राजविराज कुनौली सडक खण्डमा चल्नै सम्पुर्ण यातायातका साधनहरु पुर्ण रुपमा ठप्प हुन पुगैका छन । यताकौ सवारी साधन यतै र उताकौ सवारी साधन उतै रहने गरेका कारण दिनहुँ हजारौ स्थानियबासिहरुलाई पैदल हिडेर यात्रा गर्नु परैको गुनासो स्थानिय बासीहरुको रहकेो छ ।
 यता हरेक वर्ष भन्नै ति गाविसहरु प्राय डुवान हुन निश्चित नै रहेको छ तर पनि उक्त गाविसहरुमा हाल सम्म न त नेपाल सरकार को नै त्यता तिर ध्यान पुगेको छैन न त सम्बन्धित निकायको नै । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: