• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भारतीय ब्यापारीहरुले नेपाली नोटलाई अनियमिता

सप्तरीका बृषकहरुलाई हाल भारतीय ब्यापारीहरुले नेपाली नोटलाई अनियमित तरीकाले बटटी(पैसा साटदा लिने रकमं( लिने गरेको कृषकहरुको आरोप रहेको छ ।

  अहिले कृषकहरु भारतीय बजारमा खेती पाती गर्नको लागी मल खाघ किन्न जाँदा भारतका ब्यापारीहरुले भारतीय नोटसँग नेपाली नोट साटदा सैक्डाको ५ रुपिया  लिने गरेको स्थानिय कृषकहरुको गुनासो रहकेो छ ।

   यसरी  सिमावर्ती क्षेत्र कुनौली, लौकही ,लौकहा,भिमनगर,अन्रामण्ठ सहितका स्थानहरुमा विगत केही समय यता भारतीय ब्यापारीहरुले मौकामा चौका हान्ने गरेको छ । एक त नेपाली रुपियाँ देख्दै नदेखिने  र देखे पनि आफुहरुलाई भारतीय रुपियाँ सँग साटनको लागी केही रकम बटी लिनुपरेकाले भारत लौकहीका एक ब्यापारी शयाम अग्रवालले जानकारी दिनुभयो । .
 
शुभ नारायण यादब सप्तरी, ०९ असार ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: