घरको छतबाट लडेर एक बालिका गम्भिर घाईते

 बिहेको भोज खान जादाँ एक बालिका घरको छतबाट लडेर गम्भिर घाईतै भएकी छिन । सप्तरीको घोघनपुर गाविस ३ का ठ वर्षिया बालिका रसन खातुन आफनै सम्बन्धित ब्यक्ति राजविराज ३ निवासी गमीला खातुनको घरमा जादाँ अचानक घरको छतबाट लडेर उनी घाईतै भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएको छ । घाईतै बालिकाको हाल स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा भईरहैको प्रहरीले जनाएके छ ।

शुभ नारायण यादब
सप्तरी, १० असार ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: