लक्ष्य भन्दा ५० प्रतिशत कम मात्र राजश्व संकलन

आर्थिक बर्ष २०६६÷०६७ जिल्ला भन्सार कार्यालय सिरहा माडरमा लक्ष्य भन्दा ५० प्रतिशत कम मात्र राजश्व संकलन भएको छ ।

 कुल ५० करोड ८६ लाख रुपैया राजशव संकलन गर्ने लक्ष्य भएकोमा आर्थिक बर्ष २०६६÷०६७  जेष्ठको २४ गते सम्ममा ३ करोड ४२ हजार २सय रुपैया मात्र रााजस्व संकलन भएको  छ । गत बर्ष १ करोड   २६ लाख ८१ हजार ९ सय ९५ राजस्व संकलन गर्ने लक्ष्य रहेको मा ५ करोड ८६ लाख १ सय ३० रुपैया राजस्व संकलन गरेको थियो । प्रहरी उपरिक्षक रमेश खरेलको कार्यकालमा चोरी निकासीमा कडाई गरे पछि गत बर्ष राजस्व संकलर्न  बढेको थियो । तर  अहिले स्थानीय प्रहरी प्रसासन र तस्करको मिलेमतोमा सामान चोरी निकासी बढेपछि राजस्व संकलनमा कमी आएको हो । 

शुभ नारायण यादब
सप्तरी, १० असार ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: