• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

तराइको आस्पतालहरुमा बिरामीको संख्यामा बृधि

अत्याधिक गर्मी संगै तराइका  जिल्ला अस्पतालहरुमा बिरामीको संख्यामा बृद्धि भएको छ ।
  गर्मी संगै टाईफाईड, ज्वरो ,टाउको दुख्ने र झाडापखालाका बिरामीहरुको संख्यामा  ,बृद्धि भएको अस्पताल श्रोतले जनाएको छ ।
 जिल्ला अस्पताल सिरहाहमा दैनिक १ सय ५० देखि २ सय सम्म बिरामीहरु उपचारका लागी आउने गरेको जिल्ला अस्पताल सिरहाका सुपरिटेन्डेन्ट बिष्नु मन्डलले जानकारी दिनु भएको छ । उपचार गराउन आएकाहरु मध्ये दिनमा १० जना सम्म अस्पतालमा भर्ना हुने गरेकाले बिरामीलाई भुईमा राखेर उपचार गराउन आफुहरु बाध्य भएको चिकित्सकले जनाएका छन  । त्यसैगरी बिहानै देखि जनकपुरका आस्पताल रोडमा बिरामी र कुरुवाहरुको  भिड देखिन्छ ।
 
शुभ नारायण यादब
सप्तरी, १० असार ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: