विघुतीयकरण उपभोक्ता समितिले विघुतीकरणमा ब्यापक आर्थिक अनियमितता

सप्तरीको मल्हनवा गाविसको वर्डा नम्बर ६,७,८ र ९को शमसेर टोलमा विघुतीयकरण उपभोक्ता समितिले विघुतीकरणमा ब्यापक आर्थिक अनियमितता गरेको रहस्य खुलेका छन ।

     उपभोक्ता समितिका अध्यक्ष राजो देवी चौधरीले मनोमानी ढङ्गबाट गुणस्तरीयहिन तार तथा विघुतीय सामग्रीहरुको प्रयोग गरेको आरोप स्थानियबासीहरुले लगाएका छन । अध्यक्ष चौधरीले विघुतीकरणमा गुणस्तरीय तार तथा सामग्रीहरु प्रयोग गरेको अनुगमन समितिको ठहर रहेको छ । गुणस्तरीयहिन सामग्रीहरु प्रयोग नगर्न अध्यक्ष चौधरीलाई बारम्बार जानकारी गराउँदा पनि चौधरीले स्थानिय राजनैतिककर्मीहरु बद्री नारायण चौधरी र बाल सुन्दर चौधरीको आडमा नक्कली तथा गुणस्तरीयहिन सर सामानहरु प्रयोग गरिएको अनुगमन समितिका सदस्य चन्द्र भुषण चौधरीको आरोप रहेको छ ।
  यता गुणस्तरीयहिन सामग्रीहरुको प्रयोग नगर्न तथा अध्यक्ष चौधरीको एकल हाईकमवादी प्रवृति रोक्नुपर्ने माँग स्थानियबासीहरुले गरेका छन ।

शुभ नारायण यादब सप्तरी, १० असार ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: