इन्सेक दुवारा प्रतिबेदन सार्वजनिक

सप्तरीमा सशस्त्र द्धन्द्धको क्रममा एक सय ७ जना मारिएका छन भने ९ जना बेपत्ता पारिएको र ४ जना अंगभङ्ग भई अपाङ्ग भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
ईन्सेक प्रतिनिधि प्रकाश खतिवडाले आज एक कार्यक्रमको बिचमा सार्वजनिक गरिएको प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।
 ईन्सेकद्धारा पिडित पाश्र्वचित्र प्रकाशनको पुर्व सन्धयामा आयोजित सरोकारबालाहरुसँगको छलफल कार्यक्रममा सो कुराको प्रतिवेदन सार्वजनिक गरिएको हो । सप्तरीको एक सय १४ वटै गाविस तथा राजविराज नगरपालिकामा गत २०६६ साल कार्तिक २० गतेदेखी चैत सम्ममा संकलन गरिएको प्रतिवेदनमा माओवादीको १० वर्षे सशस्त्र द्धन्द्धको बेला सप्तरीमा मात्र एक सय ७ जना मारिएको,९ जना बेपता भएको तथा द्धन्द्धरत पक्षबाट विष्फोटक पदार्थ तथा विभिन्न हातहतियारको प्रयोगले अंगभंग भई ४ जना अपाङ्ग भएको सार्वजनिक गरिएको छ ।
आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादीका सप्तरी जिल्ला ईन्चार्ज सुर्यनाथ यादब सुभाषले द्धन्द्धकालमा मारिएका परिवारहरुलाई उचित क्षतिपुर्ति पाउँनुपर्ने माँग सरकार तथा सम्बन्धित पक्षसँग गर्नुभयो ।
कार्यक्रममा संचारकर्मीहरु जितेन्द्र खडका,श्याम सुन्दर यादब,राजु विश्वकर्मा र मानवअधिकार हुसेकका अध्यक्ष जगदिश आर्याल सहितकाहरुले सशस्त्र द्धन्द्धको क्रममा मारिएका तथा घाईते भएक परिवारहरुलाई सरकारले अभिलम्ब उचित
क्षतिपुर्ति पाउँनुपर्ने जोडदार माँग गर्नुभएको छ ।
शुभ नारायण यादब
सप्तरी, ११ असार ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: