वर्तमान सरकार औचित्यहिन

एकिकृत राष्ट्रिय जनमुक्ति पार्टीका कैन्द्रिय उपाध्यक्ष शकर लाल चोधरीले देशमा बर्तमान सरकारकौ कुनै औचित्य नरहेको बताउँनुभएको छ । आज सप्तरीको खर्चुहियामा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष चौधरि ले   सो कुरा बताउँनुभएके हो ।
वहाँले वर्तमान सरकार शान्ति सुरक्षा दिनमा सफल भएकौ भन्दै सरकारमा सहभागी दलहरु बिचमा भईरहैको एक अर्काकौ दोसारोप्नका कारण तोकिएको समयमा संविधान बन्नमा असफल भएको बताउँउनुभयो । वर्तमान सरकारमा र राजनैतिक ईमान्दारिता नभएकौ भन्दै चौधरीले एकिकृत नेकपा माओवादी सँग भएको तिन बुँदै सहमति कार्यान्वयन नभएकै प्रति टिप्पणी समेत गर्नुभयौ ।
 
शुभ नारायण यादब
सप्तरी, ११ असार ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: