सप्तरीमा शिक्षकहरुको आन्दोलन

विभिन्न तिन बुदे माँगहरु अघि सारि आन्दोलनमा उत्रेका जिल्ला राहत शिक्षक तदर्थ समिति सप्तरीको आन्दो लनका कारण कआज दास्रो दिन पनि जिल्ला शिक्षा कार्यालय सप्तरीमा लगाईएको तालाबन्दी यथावत रहेको छ ।
विगत केही दिन देखी नेपाल अधिराज्य भरिमा कार्यरत राहत शिक्षकहरु तलब भत्ता बृद्धिको माँग गर्दै आन्दोलनमा उत्रेकै बेला हिजो जिल्ला शिक्षा कार्यालय सप्तरीमा पनि अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
 
असार मसान्तको समय भएका कारण यसरी शिक्षा कार्यालयमा तालाबन्दी गर्दा दिनहु हजारौ शिक्षकहरु काम काजबाट गर्नबाट प्रभावित भएको गुनासो स्थानिय शिक्षकहरुको रहेको छ । तालाबन्दी कारण जिल्ला शिक्षा कार्यालय सप्तरीमा आज लोस्रो दिन पनि सम्पुर्ण काम काज ठप्प रहकेो जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
सरकारसँग विगतमा भएको सम्झौता अनुरुप बृद्धि तलब तथा भक्ता अभिलम्ब उपलब्ध गराउँनुपर्ने,हाल सम्म नियुक्ति   भईसकेका राहत शिक्षहरुलाई अभिलम्ब समर्थन गर्नुपर्ने र राहत अनुदानको कोटालाई साधारण दरबन्दीमा परिणत गर्नुपर्ने माँग गर्दे हिजो जिल्ला राहत शिक्षक तदर्थ समिति सप्तरीले अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
शुभ नारायण यादब
सप्तरी, ११ असार ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: