अज्ञात हतियारधारीहरुदुवारा लाखौ मृल्यको सम्पति लुटपाट

 शुभ नारायण यादब
सप्तरी,१३ असार ।
अज्ञात हतियारधारीहरुको एक समुहले आज बिहान सप्तरीको मलेठ गाविसबाट लाखौ मृल्य बराबरको धनमाल लुटेर लगेका छन ।   १२-१४ जनाको समुहमा आएका अज्ञात हतियारधारीहरुको एक समुहले सप्तरीको मलेठ गाविस २ मो.आसिन मियाँको घरबाट रु.एक लाख ६५ हजार नगद तथा घरमा रहेको अन्य सर ुसममानहरु गरी  पाँच लाख मुल्य बराबरको धनमाल लुटेर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएके छ । 

  यसैबिच लुटपाट गर्नेहरु मध्ये प्रहरीले तिन जनालाइृ पक्राउ समेत गरेको प्रहरीले जनाएके छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाइृ  हाल आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएके तथा उनीहरुको अनुसन्धान भईरहेकाले हाल उनीहरुको नाम र ठेगाना खोलाउँन चाहनु भएन ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: