• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एन प्याबसन तथा प्यबसन धनुषाको आन्दोलन स्थगित

जनकपुर। असार १२
जानकी एफ।एम।
धैर्य कान्त दत्त
जिल्ला शिक्षा कार्यालय धनुषा र आन्दोलनरत संस्थागत विधालयका संस्थापक बीच आज सहमतिभए पछि एन प्याबसन तथा प्यबसन धनुषाले आफ्नो सम्पुर्ण आन्दोलन तत्काल स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आज अबेर साँझ सम्पन्न बैठकमा दुई पक्षबीच सहमति पछि आन्दोलनरत पक्षले यो निर्णय गरेको हो।
 
 बैठकमा संस्थागत विधालयका तर्फबाट समितिकमा मनोयन गरिएका ज्ञानकुप माविका प्रधानायापक तथा मर्निङ स्टार बोर्डींङ स्कूलका संस्थापक संजय झालाई सोमबार सम्म हटाउने सहमति भएको छ। झा सो पदकालागि अयोग्य देखिएको भन्दै निजको ठाउँमा शिक्षा ऐन अनुसार एन प्यबसन तथा प्याबसनका तर्फबाट सहमति गरि एकजना योग्य व्यक्तिलाई सोमबारसम्म सिफारिशगर्न बैठकमा निर्णय गरिएकोछ। वैठकमा प्रमुख जिल्ला अधिकारि हरिराज पंत,जिल्ला शिक्षा अधिकारि सदान्द झा, तथा संस्थागत विधालयका संस्थापकहरुको उलेख्य उपस्थिति रहेको थियो। बैठक करिब तीन घंटा सम्म चलेको थियो। शिक्षा समितिको गठन अवैधानिक भएको भन्दै एन प्याबसन धनुषाका पूर्व अध्यक्ष वृजेन्द्र मिश्र र प्याबसनका केन्द्रिय उपाध्यक्ष सरोज राई दुई दिन देखि आमरण अनशनमा बसेका थिए।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: