• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बिराटनगर संचार स्रोत केन्द्रको जिल्ला अधिवेशन राजविराजमा

शुभ नारायण यादब
सप्तरी,१३ असार ।
 क्षेत्रीय संचार स्रोत केन्द्र बिराटनगरको संचालक समितिको जिल्ला अधिवेशन असार ३० गते राजविराजमा गर्ने निर्णय भएको छ ।

 समितिका अध्यक्ष हर्ष सुब्बाको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले राजविराजमा अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल पे्रस इन्स्टिच्यूटसँग आवद्ध रहेको क्षेत्रीय संचार स्रोत केन्द्र विराटनगरमा सप्तरी, सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, सिरहा, उदयपुर, सर्लाही, सिन्धुली, महोतरी र धनुषाका पत्रकार महासंघ तथा सक्रिय पत्रकारहरु सदस्य रहेका छन् । 
 
 दुई वर्ष अघि गठन भएको संचालक समितिले संस्थाको हकमा खासै काम गर्न नसकेको र वार्षिक साधारण सभा समेत सम्पन्न नगरेको भन्दै शनिबारको बैठकमा पदाधिकारीहरुले आक्रोश व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: