५० वर्षिया पैदल यात्रीको मृत्यु

शुभ नारायण यादब
सप्तरी,१३ असार ।
सप्तरीको कंचनपुर फतेपुर सडक खण्ड अन्तगर्त बसको टक्करबाट आज दिउँसो एक पैदल यात्रीको मृत्यु भएके छ । राजविराजबाट फतेपुर तर्फ जादै गरेको स.१ ख ४३८ नम्बरको मिथिला टाभल्स नामक बसले ठक्कर दिदाँ सप्तरीको फतेपुर गाविस ८ बस्ने ५० वर्षिया बिमला देवी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएके छ ।


   यता ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: