• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हतियार सहित एक जना पक्राउ

शुभ नारायण यादब
सप्तरी,१४ असार ।
   सप्तरीको छिन्नमस्ता गाविसबाट हतियार सहित एक जना पक्राउ परेका छन । यसरी पक्राउ पर्नेमा सप्तरीकौ सिम्राहा सिंग्यौन गाविस ९ बस्न० ३० वर्षिय सत्यैन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएको छ ।

 
भारतबाट नेपाल तर्फ भित्रिनै क्रममा प्रहरीले सप्तरीको छिन्नमस्ता चेक पोस्टमा चेक जाँचको क्रममा सशस्त्र प्रहरीले सिंहलाई पक्राउ गरैको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनैश्र प्रसाद शाहले जानकारी दिनुभयो । पक्राउ परेका सिंहको साथबाट एक थान कटुवा पस्तिोल र सोमा लाग्ने तिन राउण्ड गोली समेत बरामद गरेको तथा आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएकौ छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: