सशस्त्रद्धारा अढाइ क्विन्टल गाजा बरामद

बीरगंज, फाल्गुण ६
पर्सा जिल्लाको बहुअर्वाभाठास्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पको गश्ती टोलीले गएराती लागु औषध गाजा सहित एउटा टैक्टरलाई पक्राउ गर्न सफल भएको छ ।m

 
पर्साको बिश्रँमपुरबाट गएराती करिव १० बजेतिर नम्बर नभएको एक टैक्टरमा गाजा लोड गरी भारततर्फलैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी निरिक्षक रामप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले आफनो नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको टोलीलाई गाजा तस्करहरुले देखेपछि गाजा सहितको टैक्टर त्यही छाडी फरार भएको स।प्र।नि। भण्डारीले बताउनु भयो ।
नम्बर नखुलेको सो टैक्टरमा करिव २ सय २५ पोकामा प्याक गरिएको करिव २ हजार ४ सय २० किलो गाजा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले जानकारी गराएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: