कमजोर बनाईदैछ जनकपुरधामलाई

विश्वका हिन्दुहरुको आस्थाको केन्द्रविन्दु जनकपुरधामलाई बारम्बार विवादमा तानिदैछ । नेपाली शासकहरुले जनकपुरधामलाई कमजोर बनाएकै हो अब खसवादी पार्टीका पिछलगु मधेशवादी पार्टीले पनि जनकपुरधामलाई कमजोर बनाउने षड्यन्त्रमा सामेल भएका छन् । पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्डका हनुमानका रुपमा चिनिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको राजधानी जनकपुरधाममाथि विवाद झिक्दै अन्य ठाउँलाई प्रोत्साहन गर्दैछन् । जो पुर्नरुपमा एमाओवादीको डिजाइन हो । हुनत् उपेन्द्र यादवले राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको अवधारणा पनि एमाओवादीकै सहयोगी अवधारणा हो । – See more at: http://janakpurtoday.com.np/detail.php?nid=12344#sthash.seENXgk9.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: