अब पेट्रोल प्रतिलिटर रु.१०९ र डिजेल तथा मट्टितेलको रु.८६.५० पर्नेछ ।

nepal oli nigam

निगमले पेट्रोलमा साढे दुई रुपैंया र डिजेल तथा मट्टितेलमा साढे एक रुपैंया घटाएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रु.१०९ र डिजेल तथा मट्टितेलको रु.८६.५० पर्नेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैंया ५० पैसा र डिजेल तथा मट्टितेलको प्रतिलिटर ८८ रुपैंया थियो । इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको प्रवक्ता घिमिरेले बताए । आयल निगमले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । एलपी ग्याँसको घाटा घट्यो आईओसीले पठाएको नयाँ मूल्य अनुसार एलपी ग्याँसको घाटा कम भएको छ । यसअघि प्रति सिलिन्डर रु.२११ घाटा खेप्दै आएको ग्याँसको घाटा घटेर रु.३८ मा पुगेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: