• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ल हेर्नुहोस । शिब चर्चा को भिडीयो

Shivcharcha in Ramdaiya

धनुषा जिल्लाको रमदैया भवाडी मा हिजो शिब चर्चा  मा धेरै भिड भएको थियो । भिडीयो हेर्नुहोस,

20150201_221733

शिव चर्चा सुन्न करिब १० हजारको भिंड

राजविराज÷सप्तरी सदरमुकाम राजविराजस्थित राज रंगशालामा शनिबार हजारौको उपस्थिति रहेको हेर्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविक हो । यो उपस्थिति कुनै नेताको भाषण सुन्न होइन शिव चर्चा सुन्नका लागि हो ।
शिव शिष्य परिवार राजविराजको आयोजनामा आयोजित शिव शिष्य संगोष्ठिमा सहभागि हुन सप्तरी सहित मुलुकका ४८ जिल्ला तथा छिमेकी भारतबाट समेत करिब १० हजारको हाराहारीमा श्रद्धालुहरुको उपस्थिति रहेको थियो । 
शिव चर्चामा भारतको देवघरबाट बरसा दिदी आउँनुभएको थियो । उहाँँलाई हेर्नका लागि तथा उहाँको चर्चा सुन्नका लागि शनिबार राजविराजमा हजारौ श्रद्धालुहरुको ठुलो घुईचो लागेको हो । 
राजविराजको राजरंशाला सो शिव शिष्य संगोष्ठिका लागि विगत एक सातादेखि नै बेहुली झै सिंगारिएको थियो । 
सो संगोष्ठिमा सप्तरीसहित सुनसरी, मोरङ्ग, झापा, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायत छिमेकी भारतको विभिन्न स्थानबाट करिब ८ हजार भन्दा बढी श्रद्धालुहरुको घुईचो लागेको थियो । 
मुलुकभरीबाटै शिव शिष्यहरुलाई सो शिब शिष्य संगोष्ठिमा सहभागि हुन आमन्त्रण गरिएपनि मुलुकको ४८ जिल्ला तथा छिमेकी भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालुहरु सहभागि भएको आयोजकले जनाएको छ । see more
शनिबार दिनभरी राजविराज शिव गुरुमय बनेको थियो । नगरको विभिन्न स्थानमा हजारौ श्रद्धालु तथा सयौ सवारी साधनहरु आएका थिए । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: