• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोदीको नाममा मन्दिर, दैनिक पूजा–अर्चना, मोदी ‘चकित’ (भिडियो)

काठमाडौं, माघ २९ । भारतको गुजरातस्थित राजकोट गाउँको शिव मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि मूर्ति राखेर दैनिक पूजा–अर्चना गरिएको छ ।

मन्दिरमा राखिएको मोदीको मूर्ति दर्शनका लागि विभिन्न स्थानबाट उनका समर्थकहरु पुग्ने गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । मन्दिर बनाउन दुई वर्ष लागेको थियो । सुरुमा मोदीको फोटो राखेरै

गत वर्षको निर्वाचनमा ‘मोदी लहर’ भारतभर फैलिएपछि मन्दिरको प्रचार पनि बढेको थियो । प्रधानमन्त्री मोदीको मूर्ति बनाउन चार वर्ष र १ लाख ६५ हजार भारु खर्च भएको थियो ।

यता, भारतीय प्रधानमन्त्री मोदीले भने आफ्नो नाममा मन्दिर बनेको थाहा पाएपछि आफू ‘चकित’ भएको बताएका छन् ।

ट्वीटरमार्फत् उनले त्यसो नगर्न आग्रह गर्दै ‘आफ्नो मूर्ति बनाएर मन्दिरमा पूजा गर्नु भारतको महान् परम्परा विपरित’ रहेको उल्लेख गरेका छन् ।

मन्दिरको नाम ‘नमो नमो’ मन्दिर राखिएको छ । see 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: